नियम ४२
प्रतिवादीलाई प्रतिउत्तर दिने म्याद जारी गर्ने
नियम ४१ बमोजिम उजुरी परेमा सो उजुरीको एक प्रति नक्कल प्रतिवादीका नाममा पठाई सात दिनभित्र तत्सम्बन्धमा आफ्नो प्रतिउत्तर पेश गर्ने म्याद जारी गर्नु पर्नेछ ।
उपभोक्ता संरक्षण नियमावली, २०५६